आपत्तिजनक

वि.

  1. आपत्ति पार्ने खालको; असजिलो पर्ने; सङ्कट पैदा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)