आपद्ग्रस्त

वि.

  1. आपद्विपद्मा फँ सेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)