आपन्न

वि. [सं.]

  1. आपद्मा फसेको; सङ्कटमा जेलिएको; आपद्ग्रस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)