आपस

ना. [हि.]

  1. आत्मीयहरूको समुदाय; आपस।
  2. नजिककाहरूको समुदाय।
  3. नजिक; छेउ; पार्श्व।
  4. आफन्त; आत्मीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)