आपात
ना. [सं.]
- अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रियाप्रक्रिया।
- अकस्मात् आइपर्ने वा आइपरेको घटना वा स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)