आपातिक

वि.

  1. अकस्मात् घटेको; अचानक देखा पर्ने; अपर्झट आइपरेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)