आप्लावित

वि. [सं.]

  1. आप्लावन भएको वा गरिएको; डुबुल्की लगाएको। २. भिजाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)