आफल्नु

स.क्रि. [√ आफाल्नु]

  1. कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; फाल्नु; मिल्काउनु।
  2. छाड्नु; त्याग्नु; त्याग गर्नु।
  3. हुर्र्‍याउनु; हुत्त्याउनु।
  4. पर सार्नु; टाढा पुर्‍याउनु; हटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)