आफूसक्के

क्रि.वि.

  1. आफूले सकेजति; आफ्नो शक्तिले भ्याएसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)