आफ्नू/आफ्नो मान्छे

ना.

  1. आत्मीय व्यक्ति।
  2. लोग्ने।
  3. स्वास्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)