आबन्ध

ना. [सं.]

  1. बन्धन।
  2. बाँध्ने डोरी; दाम्लो; जुइन्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)