आबर्जे
ना. [फा. आबार]
- गोस्वारा स्रेस्तामा भएको लगत वा आम्दानी, खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकमकलम छुट्ट्याई लेखिएको कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. आबार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)