आबाद
वि. [फा.]
- मानिस बसेर गुल्जार भएको; बस्ती बसेको।
- खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)