आबा न चाबा
वि. [भो.ब. आबा+न+चाबा]
- तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भो.ब. आबा+न+चाबा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)