आभार

ना. [सं.]

  1. गुणग्राहिता; कृतज्ञता; गुन।
  2. कुनै वस्तु वा कार्यको बोझ; भारी।
  3. गृहस्थीको भार; परिवारलाई पालनपोषण र रेखदेख गर्ने अभिभारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)