आभ्यन्तर प्रयत्न

ना.

  1. किलकिलेदेखि ओठसम्मको भागमा वर्णोच्चारणमा हुने विभिन्न प्राकृतिक प्रयत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)