आममाफी

ना.

  1. सर्वमाफी। (राणाशासन समाप्त भएपछि श्री ५ त्रिभुवनबाट राणाहरूलाई आममाफी बक्सेको थियो। यस्तो माफी दिने अधिकार राष्ट्राध्यक्षमा मात्र हुन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)