आमाचकारी

ना. [आमा + चकारी]

  1. जथाभावीसित लाजभाँडका शब्द प्रयोग गर्दै गरिने गाली; मनपरी बोलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)