आमिष
ना. [सं.]
- मासु।
- देवकार्य र पितृकार्यमा निषिद्ध गरिएको खाद्य वस्तु; अपवित्र मानिएको खाद्य पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)