आमोदित

वि.

  1. प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित।
  2. सुगन्धित; सुवासित; सुवास भएको वा आएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)