आमोली

ना.

  1. केटाकेटीहरूको खेलमा केटाकेटीले आफूलाई डुम बनाएपछि केही समय खेलबाट अलग राख्न गरिको सङ्केत; फुक्की; फुट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)