आम्नाय

ना. [सं.]

  1. श्रुति; वेद।
  2. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति।
  3. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा।
  4. सल्लाह; मन्त्रणा; परामर्श।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)