आम्मै
वि.बो. [आमै]
- डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै। (उदा.- आम्मै, तिमीले त्यसो गर्यौ भने म त मरिहालेँ नि!)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [आमै]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)