आम्ल
ना. [सं.]
- अमिलीको रुख; अमिली।
- अमिलो स्वाद; अमिलोपन।
- पित्त अमिलो हुने रोगविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)