आम

वि. [फा.]

  1. मामुली; साधारण; सामान्य।
  2. सर्वसाधारणका लागिको; जनताका लागिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)