आयातमुण्ड

वि.

  1. लाम्चो टाउको भएको; मानवशास्त्र अनुसार लाम्चो आकारको टाउको हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)