आयुधी

वि.

  1. हतियार भिर्ने; शस्त्रधारण गर्ने।
  2. सैनिक; सिपाही; योद्धा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)