आयुर्वेद
ना. [सं.]
- पौर्वात्य दृष्टिकोणबाट पाँचौ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्र; चरक, सुश्रुत, वाग्भट आदिद्वारा प्रणीत पौर्वात्य चिकित्सा पद्धति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)