आरक्षण
ना.
- चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया।
- वन्यजन्तु र बोट, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)