आरती

ना. [सं. आरात्रिक]

  1. देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन।
  2. धेरै मुख भएको बत्ती बाल्ने भाँडो।
  3. बेलुका गरिने देवताको पूजा वा आराधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)