आराधन/आराधना

ना. [सं.]

  1. ईश्वरलाई प्रसन्न पार्न गरिने उपासना; पूजा; ध्यान।
  2. सम्मान; सेवा; टहल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)