आरारुट/आरारोट

ना. [अङ्. आरारुट]

  1. लाम्चो भेट्नामा लामा र ठुला पात हुने, खैरा धर्साहरू भएको सेतो गानु हुने एक प्रकारको बोट।
  2. हल्का हुनाले बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसैको कन्द वा पिठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)