आर्जनु

स.क्रि. [सं. आर्जन + नु]

  1. आर्जन गर्नु; कमाउनु; आम्दानी गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)