आर्तव

वि. [सं.]

  1. ऋतु वा मौसमसित सम्बन्धित; कुनै खास ऋतुमा हुने; मौसमी।
  2. नछुने आइमाईको महिना महिनामा निस्कने रज वा रगत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)