आर्थिक वर्ष

ना.

  1. नयाँ आर्थिक योजना प्रारम्भ गरिने वर्ष (नेपालमा साउन महिनादेखि अर्को असार मसान्तसम्म आर्थिक वर्ष हुन्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)