आर्य

वि. [सं.]

  1. उत्तम; श्रेष्ठ।
  2. आदरणीय; मान्य।
  3. प्रगतिशील; उत्तम संस्कारयुक्त।
  4. उत्तम वा उदात्त चरित्र भएको मानिस।
  5. सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
  6. सभ्य मानिएको एक प्राचीन जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)