आर्यपुत्र

ना.

  1. प्राचीन कालमा पत्नीले पतिलाई सम्बोधन गर्दा भनिने शब्द।
  2. आर्यकुलमा जन्मेको पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)