आर्ष विवाह

ना.

  1. कन्याका पिताले वरसित दुइटा गोरु लिएर गरिदिने वैदिक विवाह; आठ प्रकारका विवाहमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)