आलम्ब

ना. [सं.]

  1. आश्रय; आधार; सहारा।
  2. उत्तोलकलाई अड्याउने आड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)