आलम्बी

वि.

  1. सहारा लिने वा दिने; आश्रित वा आश्रयी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)