आलेखन

ना.

  1. चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम।
  2. लेख्ने काम; लेखन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)