आलो

वि. [सं. आर्द्र]

  1. भर्खर ल्याइएको; साजी; ताजा।
  2. नओइलाएको; रसिलो।
  3. कम उमेरको; अनुभवहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)