आलोचक

वि. [सं.]

  1. आलोचना गर्ने।
  2. ना. साहित्यको गुण, अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक।
  3. विवेचना गर्ने व्यक्ति; विवेचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)