आलोडन
ना. [सं.]
- दही आदि मथ्ने काम; हुँडल्ने काम।
- छानबिन; विवेचन।
- मन, मथिङ्गलले भ्याएसम्म सोच्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)