आवह

ना. [सं.]

  1. सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु।
  2. पैदा गर्ने; उत्पादक। (यो शब्द प्रायः शब्दको अन्तमा आउँछ। जस्तै- भयावह, सुखावह इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)