आवाहक

वि. [सं.]

  1. प्रतिमा, मूर्ति आदिमा मन्त्रद्वारा देवदेवीको प्राण-प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)