आविष्कार

वि. [सं.]

  1. नयाँ सिद्धान्तको प्रतिपादन; नयाँ नयाँ वस्तुको उत्पादन; आविष्करण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)