आवेश

ना. [सं.]

  1. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस।
  2. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव।
  3. प्रवेश; पस्ने काम।
  4. भूतप्रेत आदिको असर; तन्त्र, मोहनी आदिको प्रभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)