आव्रजन
ना. [सं.]
- एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसाइँ।
- सन्न्यास; गार्हस्थ्य जीवन छाडेर शिखासूत्र त्याग गरी चौथो आश्रमको नियम पालन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)