आशावाद

ना.

  1. भविष्यको आशा वा सुखप्राप्तिमा विश्वास गर्ने विचार वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)